दफा ३
सशस्त्र प्रहरी बल, नेपालको गठन
:
(१) नेपाल मा एक सशस्त्र प्रहरी बलको गठन गरिएकोछ ।
(२) उपदफा (१) बमोजिम गठित सशस्त्र प्रहरी बल, नेपालमा रहने सशस्त्र प्रहरीको दरबन्दी संख्या नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(३) सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी बलको प्रमुख हुनेछ ।
(४) सशस्त्र प्रहरी बल। नेपालको प्रधान कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र मातहतका कार्यालयहरू तोकिएबमोजिम हुनेछन्।